2026-10-13 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कम्युनिस्ट सरकारले सत्ता शक्ति र जनताको मतको दुरुपयोग गरे – नेता पौडेल

जेठ १५, अछाम | नेपाली काङ्ग्रेस को जागरण अभियान अन्तरगत नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षत्रीय सम्मेलन साफेबगरमा सम्पन्न भएको छ ।कार्यबाहक सभापति कृष्ण बहादुर बुढा को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम पुर्ब उप प्रधानमन्त्री रामचन्द्र पौडेल रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै पौडेलले-“सत्ता शक्ति र जनताको मत को दुरुपयोग गरि दुई तिहाई को दम्भमा बेथिति, भ्रष्टाचार, पक्षपात र अत्याचारको कुसंस्कार सरकारले देशमा संचालन गरिरखेको बताउनु भएको छ ।

मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेकोले  संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग समेत गरेकाछन। कार्यक्रममा बिशिस्ट अथितीको आसन बाट बोल्दै पुर्व पर्यटन मन्त्री  तारणीदत्त चटौत ले -संविधान बिपरित  र संसदिय मर्यादा बिपरित यो सरकारले काम गरिराखेको बताउनु भएको छ।

त्यस्तै बिशिस्ट अथिती राष्ट्रिय जागरण अभियान अछामका संयोजक एवम केन्द्रिय सदस्य बहादुर सिह थापा ले – नेपाली काङ्ग्रेस एक ढिक्का भएको सन्देश दिन र पार्टीका हरेक गतिविधिमा उर्जा थपि  अपराधि भ्रष्ट सरकार को जनतामाझ भण्डाफोर गरि सचेत गराउने पार्टीको अभियान रहेको बताउनु भएको छ। त्यसै गरि बिशिस्ट अथिती जिल्ला पार्टी सभापति भारत कुमार स्वरले “- प्रदेश सरकारले नियम बिपरित योजनामा कमिसन खादै  भ्रष्टाचार को अखाडा भयको आरोप लगाउनु भयो।”  कार्यक्रममा  नेपाली काङ्ग्रेस पार्टीमा लामो समय सम्म अदितिय योगदान पुर्याएका ब्यक्ती लाई दोसल्ला सम्मानपत्रले सम्मनित गरेको छ । तेसैगरी पार्टीमा अतुलनिय  योगदान पुर्याइ निधन भएका ब्यक्तीका नाममा     मरणाेपरन्त सम्मान पत्र र दोसल्ला का साथ उन्काका परिवारलाई पार्टीले सम्मान गरेको छ। 

   कार्यक्रममा प्रदेश ७ का प्रदेश सभा सांसद भारत बहादुर  खड्का, कैलाली का पुर्ब जिल्ला बिकास समितिका सभापति नारायणदत्त मिश्र ,नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रिय अध्यक्ष केशव सिह ,नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जंग शाही,नेपाल महिला संघका केन्द्रिय सदस्य जुना धामी, नेपाल महिला संघ अछामकाअध्यक्ष अनुराधा स्वार,दलित प्रतिनिधि एवम् महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार ले मन्तव्य राख्नु भएको थियो। रेबन्त ठकुल्लाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाल बिद्यार्थी संघ का अध्यक्ष नृप बहादुर साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश