2026-07-06 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शालिकराम पुडासैनी आत्महत्या प्रकरण सांसदमा प्रबेश, कसले के भने ?

2019-08-18

भदौ १, काठमाडौं | पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले संसदमा प्रवेश पाएको छ। पुडासैनीले साउन २१ गते चितवनमा आत्महत्या गरेपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको प्रसंग निकाल्दै सांसद महेश्वरजंग गहतराजले दोषी जोकोही भए कारबाही हुनुपर्ने बताए ।  

‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्यको घटनालाई लिएर रवि लामिछानेसहित पक्राउ परेपछि हुलहुज्जत गर्ने काम भइरहेको छ’, उनले भने, ‘अनुसन्धान गर्ने र दोषी प्रमाणित गर्ने काम प्रहरीको हो । यसविरुद्धको होहल्ला या हुलदंगा गलत काम हो।’

 उनले रविलाई चोखो भन्दै गरिएको आन्दोलनबारे पनि सरकारको ध्यानाकर्षण गराए। ‘मेरो मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भनेर नाराबाजी गर्नु गलत हो’, उनले भने, ‘यसतर्फ गम्भीर ध्यान जाओस्। आफ्ना मान्छेलाई चोखो र अरुलाई अपराधी देख्नु यो ठीक भएन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने