साउन ७, काठमाडौं । बिहिबार बस्न नसकेको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । बिहिबारको बैठकमा बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच कुरा मिल्न नसकेपछी संसदको बैठक बस्न सकेन ।  

सभामुख ओनसरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौं । बिहिबार बस्न नसकेको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । बिहिबारको बैठकमा बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच कुरा मिल्न नसकेपछी संसदको बैठक बस्न सकेन ।  

सभामुख ओनसरी "/>

2026-07-25 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दिउँसो संसद बैठक बस्दै

साउन ७, काठमाडौं । बिहिबार बस्न नसकेको संसद बैठक आज २ बजेका लागि बोलाइएको छ । बिहिबारको बैठकमा बजेट वा अविश्वासको प्रस्ताव मध्ये संसदमा कुन विषयमा पहिला छलफल गर्ने भन्नेमा दलहरुबीच कुरा मिल्न नसकेपछी संसदको बैठक बस्न सकेन ।  

सभामुख ओनसरी घर्ती पहलमा बिहीबार प्रमुख दलहरुबीच बैठक बसेपनि कुने निर्णय हुन भने सकेन । आज बस्ने संसद बैठक पूर्व दलहरु सहमतिका लागि कांग्रेस नेता रामचन्द्र पौडेले राखेको नयाँ प्रस्तावमा केन्द्रित हुनेछन् । बिहीबारको बैठकमा कांग्रेस नेता पौडेलले विवाद समाधानका लागि नयाँ प्रस्ताव गर्दै बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव गरेका थिए ।

कांग्रेस नेता पौडेलको प्रस्तावमा नेकपा एमाले सकारात्क देखिएको छ । एमालेले समस्या समाधानका लागि यो एउटा विकल्प हुन सक्ने भन्दै पौडेलको प्रस्तावप्रति सकरात्मक प्रतिक्रिया दिएको हो । आजको बैठकमा संविधान कार्यान्वयनलाई अगाडि बढाउन प्याकेजमै सहमति गर्ने पौडेलको प्रस्तावमा दलहरुले आन्तरिक छलफल गर्ने जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ