मंगलसेन ७ मा एमाले विजयी

साझासवाल

जेठ ३, अछाम | मंगलसेन नगरपालिकाको ७ नम्बर वडामा एमाले विजयी भएको छ । एमाले उम्मेदवार राजबहादुर शाहीले कांग्रेस उम्मेदवार लालबहादुर बिष्टलाई पराजित गरेका हुन् ।

एमालेका उम्मेदवार शाही ३ सय ५६ मत प्राप्त गर्दै बिजयी भए । कांग्रेसका बिष्टले ३ सय २८ मत मात्र प्राप्त गरे । उनीहरूबीच २८ मतको अन्तर रहेको छ । उक्त वडामा एमालेको पुरै प्यालन विजयी भएको छ ।

Leave a Comment

Leave a Reply