2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डलाई चीनले दियो बधाई

पुस ११, काठमाडौँ | चीनको विदेश मन्त्रालयले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बधाई दिएको छ। 

सोमबार बधाई ज्ञापन गर्दै मन्त्रालयले चीनले नेपाल सरकारसँग द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको जनाएको छ।


मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा सहज तरिकाले निर्वाचन सम्पन्न भएको र नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिइन्। 

'नेपाल सरकार र जनताको संयुक्त प्रयास र विभिन्न दल र राजनीतिक शक्तिको परामर्श र समन्वयबाट नेपालको स्थायित्व र आर्थिक तथा सामाजिक विकास हुनेमा विश्वास लागेको छ,' प्रवक्ता माओले भनिन्। 

दुई देशले संयुक्त रूपमा बेल्ट एण्ड रोड इनिसिएटिब परियोजनालाई अगाडि बढाउने तथा दुई देशको मित्रतालाई अझ प्रगाढ बनाउने उनले उल्लेख गरिन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते