2026-06-16 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशको लागि कुनै योगदान नदिएकाले घण्टी बजाएको भरमा २० सीट जिते- राजेन्द्र पाण्डे

पुस २७, काठमाडौँ । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले देशको लागि केही नगरेकाहरुले घण्टी बजाएको भरमा २० सीट जितेको टिप्पणी गरेका छन् ।

नेकपा एस निकट अनेरास्ववियूले सो पार्टीबाट निर्वाचित सांसदहरुको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा सांसद पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतामा संगठन र देशको पक्षमा कुनै योगदान नरहेको बताए ।


पाण्डेले भने, ‘तपाईंहरुले देखिरहनुभएको छ, आज संगठनको नाममा केही नभएकाहरु केबल घण्टी बजाएको भरले २० सीट जितेर संसदमा पुगेका छन् । हिजो कहीं आन्दोलन गरेका थिए ? कहीं देशको लागि बोलेको र गरेको छ ? छैन । तर, आज उनीहरु देशको नेतृत्व गर्न पुगेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

पाण्डेले अब नेकपा एसको संगठन विस्तारका लागि अनेरास्ववियूले देशका सबै वडामा नेता उत्पादन गर्नुपर्ने बताए । उनले आउने स्ववियु निर्वाचनमा संगठनले जित्नेगरी योजना बनाउन निर्देशन दिए ।

संगठनका अध्यक्ष सुदेश पराजुली अध्यक्षताको कार्यक्रममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ