२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कप्तानसहित तीन ब्याट्सम्यान डकआउट, कठिन अवस्थामा कुशलको अर्धशतक

२०७९, १८ फाल्गुन बिहीबार ११:३१

फागुन १८, काठमाडौँ | कुशल मल्लले यूएई विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्। दुबई क्रिकेट मैदानमा जारी खेलमा मल्लले १५.२ ओभरमा ८ चौका र १ छक्काको सहयतामा ४४ बलमा अर्धशतक पुरा गरे।

क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको खेलमा घरेलु टोली यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले फितलो सुरुवात गरेको छ। कप्तान रोहित पौडेल, ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र आरिफ शेख डकआउट हुँदा आशिफ शेखले १७ र कुशल भुर्तेलले ५ रन बनाए।

बलिङतर्फ जुनैद सिद्दिकीले २ विकेट लिँदा सबिर अली, जहुर खान र रोहन मुस्तफाले समान १ विकेट लिए।

हाल क्रिजमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी छन्। १६ ओभरमा मल्लले नेपालले ५ विकेट गुमाएर ८४ रन बनाउँदा ऐरीले ३ र मल्लले ५२ रन बनाएर खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने