ताल फुट्ने जोखिम कायमै : भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह
<p><b>देवराज सुवेदी । साउन १८, सिन्धुपाल्चोक ।</b> छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ...