मलेसियाद्वारा तीन क्षेत्रमा मात्रै विदेशी कामदार लिने निर्णय
<p><b>साउन १९, काठमाडौं ।</b> मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन (प्लान्टेसनमा पाल्म तेल, रबर र कोकालाई राखिएको छ) गरी तीन क्षेत्रमा मात्र विदेशी कामदार राख्ने निर्णय गरेको छ । कोभिड...