कपिलवस्तुको मैनारी खोलामा बन्यो पुल, ३ सय परिवार खुसी
<p><b>माधव बेल्बासे | साउन १७, चन्द्रौटा |</b> कपिलवस्तुको शिवराज नगरपालिकाको विकट क्षेत्रको रुपमा रहेको मैनार गाउँमा रहेको मैनारी खोलामा पुल निर्माण भएको छ । संघिय सरकारको आर्थिक बर्ष २०७६/०७७ मा...