संसदको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेको प्रयास जारी
काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रयास जारी राखेका छन्। सभामुख घिमिरेले संसद बैठकको तोकिएको समयभन्दा अगावै सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल...