काठमाडौँ । कालो कपडा र निलो रिबनसहित रास्वपा सांसदहरु संसद भवन पुगेका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यत्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कोट, कालो पाइन्ट...