बेगनास तालमा बेपत्ता भएका पुरुषको शव ३५ फिट गहिराइबाट फेला
काठमाडौँ । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका एक ४३ वर्षीय पुरुषको शव तालको गहिराइबाट फेला परेको छ। पोखरा महानगरपालिका–३१ माझीकुनास्थित बेगनास तालमा आइतबार साँझ पौडी खेल्ने क्रममा बेपत्ता...