तीनकुने घटना : ८० औं दिनमा अस्पतालबाट डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
काठमाडौँ । चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्। सोमबार साँझ त्रिवि शिक्षण अस्पताल...