झापामा पुल बनाउने मजदुरको करेन्ट लागेर मृत्यु
<p>जेठ १०, सुरुङ्गा (झापा) | करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ । <br></p><p>गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २०...