रुपाकोट मझुवागढी नपामा फोहर व्यवस्थापन केन्द्र
<p><b>जेठ २४, खोटाङ । </b>खोटाङको सदरमुकाम दिक्तेलमा लामो समयदेखि थन्किएको फोहर व्यवस्थापन गर्र्न थालिएको छ । <br></p><p>रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायिक वनले जग्गा उपलब्ध गराएपछि सदरमुकाम दिक्तेलमा जथाभावी फालिएका फोहर...