‘साहित्य विचारको प्रवाह हो ।’
[caption id="attachment_38" align="alignleft" width="300"] –तुलसीदास श्रेष्ठ, साहित्यकार ।[/caption] इलाम जिल्लाको शान्तिपुर गाउँ विकाश समितिमा माता स्व. जानुका देवी श्रेष्ठ र पिता स्व. रामनारायण श्रेष्ठको जेष्ठ सुपुत्रको रुपमा वि.स. १९९५ मंसिर...