काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गुर्खाजले पहिलो विकेट गुमाएको छ। पहिलो विकेटका रुपमा काठमाण्डु गुर्खाजका ओपनर माइकल लेभिट ५ रन बनाएर आउट भएका हुन्। उनी...