माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा
काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। उनीहरूबीच सिंहदरबारमा भेटवार्ता भएको...