सिंहदरबारमा सभामुख घिमिरे र रवि लामिछानेबीच छलफल
काठमाडौँ | प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले भेटवार्ता गरेका छन्। सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका लामिछानेले आज शुक्रबार सिंहदरबार...