नयाँ बसपार्कस्थित गेस्ट हाउसमा बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाउने सञ्चालक पक्राउ
काठमाडौँ | बालिकालाई जबर्जस्ती यौनजन्य कार्यमा लगाएको आरोपमा नयाँ बसपार्कस्थित एक गेस्ट हाउस सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमा गेस्ट हाउसका सञ्चालक सुजन तामाङ छन् । उनीविरुद्ध एक...