अछाममा असईले आफैंलाई गोली हाने, छानबिन समिति गठन
काठमाडौं | अछामको तुर्माखाद गाउँपालिका-३ मा प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंलाई प्रहार गरेका छन्। चन्दले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली हानेको जिल्ला प्रहरी कार्यालयले...