थाइल्याण्डविरुद्व टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौँ | युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको आफ्नो चौथोँ खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । युएईको अजमानस्थित द सेभेन...