नीति तथा कार्यक्रम: गरिब घर परिवार पहिचान गरिने
<p><b>जेठ १, काठमाडौं ।</b> सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ । <br></p><p>संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै...