गृहमन्त्री लामिछाने भन्छन्- सरकारमा त हामी छौं, सत्ता अर्को छ
<p><b>जेठ ३२, काठमाडौं । </b>उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफु सरकारमा भएपनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् ।<br></p><p>गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार...