सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिना विभागीयमन्त्रीलाई जिम्मेवारी
<p><b>असार १६, काठमाडौं ।</b> सुदूरपश्चिम प्रदेश सरकारका पाँच बिना विभागीयमन्त्रीलाई जिम्मेवारी दिइएको छ । उनीहरुलाई मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको हो । <br></p><p>भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक...