अफगानिस्तानको विश्वकप टिममा जोडिए ब्राभो
<p><b>जेठ ९, काठमाडौँ । </b>अफगानिस्तान क्रिकेट बोर्डले पूर्व वेस्ट इन्डिजका विश्वकप विजेता ड्वेन ब्राभोलाई टी-२० विश्वकप २०२४ को लागि अफगानिस्तान राष्ट्रिय टोलीको बलिङ सल्लाहकारको रूपमा नियुक्त गरेको घोषणा गरेको छ...