अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन, हजारभन्दा बढी नियन्त्रणमा
<p><b>वैशाख १९, काठमाडौँ । </b>अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ ।<br></p><p>विश्वविधालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।...