जासन होल्डर विश्वकप टोलीबाट बाहिरिएपछि वेस्ट इन्डिज चिन्तित
<p><b>जेठ १४, काठमाडौँ ।</b> वेस्ट इन्डिज क्रिकेट टोलीका प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले प्रभावशाली अलराउन्डर जासन होल्डर विश्वकप टोलीबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । जासन होल्डर टोलीका अनुभवी खेलाडी...