आइपिएलमा लखनऊमाथि राजस्थान रोयल्सको शानदार जित
<p><b>बैशाख १६, काठमाडौँ | </b>इंडियन प्रिमियर लिग आईपीएल अन्तर्गत राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई ७ विकेटले पराजित गरेको छ ।<br></p><p>गएराती सम्पन्न खेलमा लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६...