सन्दीपको मुद्दाबारे रचना लेख्छिन्- ‘दोषि भए सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ’
<p><b>बैशाख २३, काठमाडौँ ।</b> आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि गायिका खेलप्रेमी गायिका रचना रिमालले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन् ।</p><p>उनले सन्दीपलाई मेन्सन...