चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था
<p><b>बैशाख २७, ललितपुर । </b>ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् । <br></p><p>ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/e561dd674c756a384ddf839e9de37cd61715252327.jpg" style="width:...