इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
<p><b>बैशाख २४, काठमाडौँ । </b>इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । <br></p><p>लिम्बुले १...