सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली
<p><b>चित ३०, न्युयोर्क |</b> अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।<br></p><p>त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन...