उपाध्यक्ष घिमिरे पार्टीको जिम्मेवारीबाट अलग
<p><b>बैशाख ९, काठमाडौँ | </b>राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।<br></p><p>विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा...