२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा घट्यो खाना पकाउने ग्यासको मूल्य

२०८०, २९ चैत्र बिहीबार १२:३८

चैत २९, काठमाडौँ । हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ। जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रम बढेसँगै खाना पकाउने ग्यासको मूल्य घटेको व्यापारीले जनकारी दिएका छन् ।

यसअघि ग्यास भरेको प्रतिसिलिण्डर चार हजार रुपैयाँ तिर्ने गरेकाे अहिले मूल्य घटेर प्रतिसिलिन्डर तीन हजार चार सय रुपैयाँ भएको छ। यसले गर्दा उपभोक्तालाई सहज भएको भन्दै ग्यासको प्रयोगकर्ता बढेको जनाइएकाे छ  ।


जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका– ६ को गिउसीसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएपछि ग्यासको मूल्य घटेको हो। सो स्थानबाट खच्चडमा ढुवानी भएर माथिल्लो हुम्लामा ग्यास ल्याउने गरिएको छ।

खच्चडमा ढुवानी गरेर ल्याइएको सामानको प्रतिकेजी ४० रुपैयाँ भाडा लिने गरिएको छ। हुम्लामा पहिलो पटक मुगु जिल्लाको गमगढीबाट खच्चडमा ढुवानी भएर आएको ग्यासको प्रतिसिलिण्डर मूल्य चौध हजारसम्म पर्ने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने