त्रिभुवन विमानस्थलको भन्सारमा ३१ जना सशस्त्र प्रहरी परिचालन
<p><b>माघ ३, काठमाडौँ |</b> त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि ३१ जना सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।<br></p><p>विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको...