माल्टा पठाइदिने भन्दै ६ लाख लिएर सम्पर्कविहीन भएका गुरूङ पक्राउ
<p><b>माघ १६, काठमाडौँ | </b>वैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। रकम ठगी गरेको आरोपमा पोखरा घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने...