यू–१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने
<p><b>माघ १०, काठमाडौँ | </b>आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर नेपालले ब्याटिङ रोजेको हो।<br></p><p>विश्वकपमा दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानबीचको...