नेतान्याहुको बेलायत, क्यानाडा र अस्ट्रेलियालाई चेतावनी : “प्यालेस्टिनी राज्य हुनेछैन”
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिएको कदमको कडा विरोध गर्दै जोर्डन नदीको पश्चिममा कुनै पनि हालतमा प्यालेस्टिनी राज्य नहुने स्पष्ट चेतावनी दिनुभएको छ । अमेरिका...