काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । भद्रपुर विमानस्थलमा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ...