बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै
काठमाडौँ | काभ्रेको बनेपामा आज भएको एक घटनामा आगलागी भएको टिपरमा प्रहरीले समयमै नियन्त्रण लिएको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको...