प्रहरीकै मिलेमतोमा लुटपाट घटना: सबैजना जेल चलान
<p><b>कार्तिक २३, काठमाडौँ ।</b> नेपाल प्रहरीका <b><i><a href="https://sajhasabal.com/kathmandu/society/108855">प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटना</a></i></b>मा संलग्न पाँचै जना जेल चलान भएका छन्। डाँकाचोरी घटनामा पक्राउ परेका...