<p><b>मङ्सिर ५, काठमाडौँ | </b>हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार रुपैयाँ घटेको छ। यसअघि ६ हजार ५ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासको मूल्य ५ हजार ५...