सकियो सिंहदरबारको मुख्य भवनको प्रबलीकरण
<p><b>मङ्सिर ७, काठमाडौँ | </b>विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनको प्रबलीकरण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबार अब आठ रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्ने क्षमताको रहेको सहरी विकास...