९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
<p><b>असोज १०, दाङ | </b>दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।<br></p><p>दाङको घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको...