‘राजा’ शब्द प्रयोग भएकोमा संसद्मा सवालजवाफ, रेकर्डबाट हटाउन माग
<p><b>असोज १९, काठमाडौँ |</b> प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रेकर्डबाट हटाउन माग गरेका छन्। <br></p><p>लिङ्देनले केही सांसदहरुले पूर्वराजा...