बैदेशिक रोजगारको लागि नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाउने प्रलोभन देखाई ठगि गर्ने २ जना बिदेशी नागरिक पक्राउ
<p><b>असोज १७, काठमाडौँ | </b>बैदेशिक रोजगारको लागि विभिन्न देशमा पठाउने प्रलोभन देखाई ठगि कार्यमा संलग्न २ जना पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ परेका छन्।<br></p><p>पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा...