सुन्धाराको गेस्ट हाउसमा २० वर्षीया भूमिका मृत फेला
<p><b>असोज २३, काठमाडौँ | </b>काठमाडौँको सुन्धारामा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारा स्थित श्रीगुरु गेस्ट हाउसमा २० वर्षीया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् ।<br></p><p>ललितपुरको...