सल्यानमा यात्रुबाहक हाइस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते
<p><b>भदौ ४, तुलसीपुर | </b>रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र...